१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १ बुधबार
  • Monday, 30 June, 2025
२o७९ भदौ १ बुधबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा गठबन्धनको बैठक, पत्रकार प्रवेशमा रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १ बुधबार १७:५५:oo

प्रधानमन्त्रीनिवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदल बैठकमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ । बैठक सुरु हुनुभन्दा केहीबेर अगाडि प्रवेश गरेकाबाहेकका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो । 

सुरक्षाकर्मीले माथिको आदेश भन्दै पत्रकारहरूलाई प्रवेश गर्न दिएका छैनन् ।