निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
२०७९ भदौ १ बुधबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा गठबन्धनको बैठक, पत्रकार प्रवेशमा रोक 

Read Time : < 1 मिनेट
२०७९ भदौ १ बुधबार १७:५५:००

प्रधानमन्त्रीनिवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदल बैठकमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ । बैठक सुरु हुनुभन्दा केहीबेर अगाडि प्रवेश गरेकाबाहेकका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो । 

सुरक्षाकर्मीले माथिको आदेश भन्दै पत्रकारहरूलाई प्रवेश गर्न दिएका छैनन् ।