मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला संघको अध्यक्षमा मिश्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५१:oo

कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र मनोनयन भएकी छिन्। बिहीबार सभापति शेरबहादुर देउवाले मिश्रलाई अध्यक्ष मनोनयन गरेका हुन्।
 
मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार १५ चैत्रमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको संघको अध्यक्ष पदमा सिराहाकी मिश्रलाई नियुक्त गरिएको हो ।