मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ललितपुरको चाकुपाटस्थित भ्वाङ परेको सडक । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
अमुल थापा ललितपुर
२०७९ श्रावण २४ मंगलबार १८:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुरमा बीच सडकमै भ्वाङ (तस्बिरहरू)

Read Time : < 1 मिनेट
अमुल थापा, ललितपुर
२०७९ श्रावण २४ मंगलबार १८:३५:००

ललितपुरको चाकुपाटस्थित सडकमा भ्वाङ परेको छ । 
बागमती नदी कोरिडर हुँदै युएन पार्कबाट पाटनढोकातिर जाने क्रममा चाकुपाट क्षेत्रमा रहेको सडक भ्वाङ परेको हो । 
 आज दिउँसाे स्थानीयले सडक भ्वाङ परेको देखेपछि ललितपुर महानगरपालिका र प्रहरीलाई खबर गरेका थिए । अहिले त्यस क्षेत्रमा ट्राफिक प्रहरी तथा महानगरका प्रहरी खटिएका छन् । 
भ्वाङ के कारणले परेको हो भन्नेबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ । भ्वाङ परेको सडक खण्डबाट यातायात आवागमन बन्द गरिएको छ । 
ललितपुर महानगरका कर्मचारीले सडक भासिएको स्थानमा पुगेर जाँचसमेत गरेका छन् ।