मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एमाले अध्यक्ष केपी ओली । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावमा गठबन्धनका सबै दल डुब्नेछन् - ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १९:०४:००

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सत्तागठबन्धनमा रहेका सबै दल पराजित हुने दाबी गरेका छन् । 
आज राजधानीमा भएको एमालेनिकट भूपू सैनिकको कार्यक्रममा ओलीले भने, ‘हिन्दीमा डुब्तेको तिन्केका सहारा भन्ने गरिन्छ । गठबन्धनमा रहेका दललाई अहिले त्यस्तै भएको छ । बाँच्नका लागि गठबन्धन रूपी त्यान्द्रोको सहारा चाहिएको छ । तर, निर्वाचनमा यी सबै डुब्छन् ।’ 
उनले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नभएको भन्दै एमाले एक्लै लड्न सक्षम रहेको बताए ।