मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–२० : नेपालको नजर भारत–माल्दिभ्स खेलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३o:oo

साफ यू–२० फुटबल च्याम्पियनसिपको दोस्रो फाइनलिस्टको टुंगो लाग्न बाँकी छ । बंगलादेश लिग चरणमा लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको थियो । आजै भएको आफ्नो चौथो खेलमा बंगलादेशले नेपालसँग बराबरी खेल्यो । 
दोस्रो फाइनलिस्टको टुंगो अबको ४५ मिनेटपछि लाग्नेछ । अहिले भारत र माल्दिभ्स भिड्दै छन् । भारतले माल्दिभ्ससँग बराबरीमा खेल टुंग्याए पनि ऊ फाइनल पुग्नेछ । तर, माल्दिभ्सले भारतलाई हराएको अवस्थामा नेपालले फाइनलमा स्थान बनाउनेछ । पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन । भर्खरै दोस्रो हाफको खेल सुरु भएको छ ।