मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

११ एसपीकाे सरुवा : को कहाँ पुगे (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५१:oo

नेपाल प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सात जिल्लाका प्रमुख फेरेको हो।

जसमध्ये कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होबिन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा, कपिलवस्तुमा प्रेम बस्नेतलाई सरुवा गरिएको हो।