निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
संजित परियार काठमाडौं
२०७९ श्रावण ५ बिहीबार १७:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गभर्नरको बर्खास्तीको माग गर्दै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ श्रावण ५ बिहीबार १७:२४:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्। प्रतिपक्ष दलको सदस्यता लिएर अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले माइतीघर मण्डलामा कार्टुन प्रदर्शन गरेका हुन्।

तस्बिरहरु :