१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाढीले नाग्म – गमगढी सडक अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:५३:oo

कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध भएको छ। निरन्तरकाे वर्षाले बाढी आएपछि सिँजा गाउँपालिका–२ बिष्टवाडास्थित सडक भत्किएपछि सडक अवरुद्ध भएको हो। 

२ नम्बर वडाध्यक्ष तीर्थ बडका अनुसार बिष्टबाडा खोलामा ठूलो बाढी आएका कारण सवारीसाधन आवतजावतमा समस्या भएको छ। सवारीसाधन खोलावारि र पारि रोकिएका छन् र यात्रु अलपत्र परेका छन्। 

यस घटनाका विषयमा प्रहरी प्रशासन सबैलाई खबर गरिएको उनले बताए। उनका अनुसार बाढीले यहाँकाे धान खेत पुरिएकाे छ। 
 

ad
ad