१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका हेटाैंडा
२o८१ जेठ २ बुधबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती  प्रदेश सभा बैठक १ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:१५:oo

आज (बुधबार) बागमती प्रदेश सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेश सभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो ।

गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव ०७९/८० का लागि बजेट प्रस्तुत गरेको थियो ।

ad
ad