Skip This
प्रचण्ड र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
तस्बिर : प्रचण्डकाे फेसबुक पेजबाट ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४o:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ।

चारदिने नेपाल भ्रमणका क्रममा रहेका लिउ प्रचण्डलाई भेट्न सोमबार दिउँसो खुमलटार पुगेकाे प्रचण्डको सचिवालयले जनाएको छ। चीन सरकारको क्याबिनेट मन्त्रीसरह हैसियतका लिउ १८ जेठमा पार्टीको विदेश विभागको नेतृत्व सम्हालेपछि गत आइतबार नेपाल आएका हुन्।