Skip This
ढुवानी गर्न नसकेपछि टेकुस्थित थुपारिएको फोहोर प्लास्टिकले छोपियो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढुवानी गर्न नसकेपछि टेकुस्थित थुपारिएको फोहोर प्लास्टिकले छोपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारेको फोहोरलाई प्लास्टिकले छोपेको छ। बर्सातका कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि दुर्गन्ध फैलन नदिन टेकुमा राखिएको फोहोरलाई प्लास्टिकले छोपिएको हो।

महानगरका इन्जिनियर सुनिल लम्सालका अनुसार सहरमा उत्पादन भएको केही फोहोर संकलन गरेर ट्रान्सफर स्टेसनमा थुपारिएको छ। दैनिक फोहोर उठाउन कठिन भइरहेको वेला पहिलेदेखि नै थुपारेर राखिएको फोहोर व्यवस्थापन तत्काल गर्न नसकिने उनको भनाइ छ।