१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिलाई सर्‍यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३४:oo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिलाई सरेको छ । आज १ बजेलाई तय भएको केन्द्रीय समितिको बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने भएको हो । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार नेताहरू संसद् बैठकमा सहभागी बन्नुपर्ने भएकाले बैठक भोलिलाई सारिएको हो ।