१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चौपायाको बथानमा चट्याङ खस्यो, कृषकको आयस्रोत खोस्यो

८० भेडाबाख्रा मरे, तीन सय भेडाबाख्रा पाटनमै हराए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको बागजाले पाटनमा शुक्रबार बेलुका चट्याङ पर्दा ८० भेडाबाख्रा मरेका छन् भने ३ सयभन्दा बढी बेपत्ता भएका छन्। यस घटनाबाट भेडापालक कृषकको आयस्रोत नै गुमेको छ। 

३८० भेडाबाख्राको एक बथानमा चट्याङ पर्दा भेडाबाख्रा मर्नुका साथै बेपत्ता भएका हुन्। सोही गाउँपालिका–४ का भेडापालन बर्खा सिजनमा बागजाले पाटनमा भेडाबाख्रा पालन गर्दै आएका थिए। बेपत्ता हराएका भेडा अझै भेटिएका छैनन्।