१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाटोमा फालिएको नलकटुवा पेस्तोल बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:o१:oo

रौतहट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । ईशनाथ नगरपालिका- ४ मा दुई पक्षबीच झडप भएको र बाटोमा फालिएको अवस्थामा कटुवा पेस्तोल फेला परेको हो । स्थानीयले झगडा भएको ठाउँमा पेस्तोल फेला परेको बताएपछि प्रहरीले सो नलकटुवा पेस्तोल बरामद गरेको हो ।

प्रहरीले शंकाको आधारमा जिल्लाको ईशनाथ नगरपालिका- ४ का ३० वर्षीय रामबाबु सिंह र भारतको बिहार राज्यको पर्साग्राम घर भएका ४० वर्षीय कृष्ण साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए ।  पेस्तोल कस्ले बाटोमा फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको यादवको भनाइ छ । 

ad
ad