निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
२०७९ जेठ २५ बुधबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा जन्ती बोकेको बस दुर्घटना

Read Time : < 1 मिनेट
२०७९ जेठ २५ बुधबार १८:२४:००

चितवनमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ ।

चितवनको रत्ननगर नगरपालिका–२ मा रहेको हरिहर मन्दिरबाट जन्ती लिएर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नं को बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित २६ जना मध्ये १३ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्यचौकी र भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।