Skip This
मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिइने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

सरकारले स्थानीय मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिने भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै उक्त क्षेत्रको लागि अनुदान दिइने बताएका हुन्। 

यो नियम सरकारी र निजी दुवैथरी शैक्षिक संस्थामा लागू हुने भएको छ।