१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२५:oo

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तरोन्नतिका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने घोषणा गरेका हुन् ।

धनगढी विमानस्थलको स्तरोन्नतिका लागि अहिले डिपिआर तयारीका लागि काम भइरहेको छ । त्यस्तै डडेल्धुरा र टीकापुर विमानस्थल स्तरोन्नति गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ ।

ad
ad