मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले शनिबार वसन्तपुरबाट विजय र्‍याली निकाल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

नेकपा (एमाले)ले शनिबार वसन्तपुरबाट विजय र्‍याली निकाल्ने भएको छ। एमाले काठमाडौं महानगर कमिटीका अनुसार काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिको सहभागितामा विजय र्‍याली निकाल्न लागिएको हो। 

र्‍यालीमा काठमाडौं महानगरपालिकाबाट निर्वाचित उपमेयर सुनिता डंगोलसहित १२ वडामा निर्वाचित वडाध्यक्ष र सदस्यमा विजयी जनप्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले  शनिबार बिहान ११ बजे वसन्तपुरबाट बाजागाजासहित विजय र्‍यली निकाल्ने तयारी भएको जानकारी दिए।