मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format o८:४३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

प्रदेश सभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिकाको मेयर लडेका अब्दुल कलाम पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४३:oo

प्रदेश सभा सदस्यबाट राजीनामा  दिएर मेयर लडेका अब्दुल कलाम आजाद पराजित भएका छन् । रौतहटको गढीमाई नगरपालिकामा मेयरको उम्मेदवार रहेका आजाद नेपाली कांग्रेसका श्यामप्रसाद यादवसँग पराजित भएका हुन् ।

नेपाली कांग्रेसका यादवले आठ हजार ६ सय ३१ मत ल्याउँदा आजादले भने आठ हजार ७३ मत ल्याएका थिए । आजाद जसपाबाट मेयरका उम्मेदवार बनेका थिए ।