१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १५:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

ललितपुर महानगरको मतगणना अन्तिम चरणमा, चिरिबाबु जितको नजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १५:२४:oo

२९ वटा वडा रहेको ललितपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ। हाल महानगरको २९ नम्बर वडाको मतगणना जारी छ। अन्य वडाको मतगणना सकिएको छ।

वडा नम्बर २९ को मतगणना बेलुकीसम्म सकिने जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ। हालसम्मको मतगणनाअनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन अग्रस्थानमा छन्। उनले ४१ हजार नाै सय ७४ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २३ हजार ६ सय ३५ मत प्राप्त गरेका छन्। एउटा मात्रै वडाको मत गणना बाँकी रहँदा कांग्रेसका उम्मेदवार महर्जन जितको नजिक पुगेका छन्। उपमेयरतर्फ एमालेकी उम्मेदवार मञ्जली शाक्य अग्रस्थानमा छिन्।

ad
ad