१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ १ मंगलबार o९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:oo:oo

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारू सात हजार ६ सय ५० मत पाएर  विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारूले  ६ हजार ९३ मत पाए । 

उपाध्यक्षमा  एमालेकी  गुणावतीदेवी थारू ६ हजार एक सय २३ मत प्राप्त गरी विजयी भइन् ।  कांग्रेसकी  भुखनीकुमारी माझी पाँच हजार चार सय ४८ मत प्राप्त गरी पराजित भइन् । 

ad
ad