Skip This
ललितपुरको बागमती गाउँपालिकामा लोप्चन दोहोरिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

ललितपुरको बागमती गाउँपालिकामा लोप्चन दोहोरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १५:१६:oo

दक्षिण ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन निर्वाचित भएका छन्। उनी यसअघि पनि पालिका अध्यक्ष थिए। नेकपा एमालेका नवराज सञ्जेललाई पराजित गर्दै चार हजार नाै सय नाै मतसहित लोप्चन अर्को कार्यकालका लागि पनि निर्वाचित भएका हुन्। 

उनका प्रतिस्पर्धी एमालेका सञ्जेलले चार हजार ५३ मत ल्याएका छन्। सञ्जेल गाउँपालिकाको निवर्तमान वडाध्यक्षसमेत हुन्। पालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर चार हजार ६ सय ९२ मतसहित निर्वाचित भएका छन्।

ad
ad