१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २२ शनिबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन

मोरङको लेटाङ प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१४:oo

मोरङको लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकाललाई पराजित गर्दै प्रमुखमा एमालेका भूपेन्द्र लावती विजयी भएका हुन् ।

भूपेन्द्रले १० हजार दुई  सय २७ मत प्राप्त गरे । निकटतम् प्रतिस्पर्धी कांग्रेसका ढकालले आठ हजार एक सय पाँच मत पाए । उपप्रमुखमा विजयी एमालेकी कृष्णकुमारी पोखरेलले नाै हजार चार सय ६० मत प्राप्त गरिन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद लम्सालले चार हजार नाै सय पाँच मत पाए । 

ad
ad