निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २ सोमबार १४:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २ सोमबार १४:२४:००

नेपाल र भारतका प्रधानमन्त्रीले लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज लुम्बिनीमा भएको वार्तामा यो सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदी आज बिहान लुम्बिनी आएका हुन्। उनले मायादेवी मन्दिरमा पूजाअर्चनासमेत गरेका छन्।