१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format २o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सातामा दुई दिन बिदा दिने नियम लागू नगराउन भक्तपुर नगरपालिकाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३८:oo

भक्तपुर नगरपालिकाले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न जिल्लाभरिका सरकारी विद्यालयलाई निर्देशन दिएको छ। आइतबार विज्ञप्ति जारी गर्दै नगरपालिकाले उक्त निर्देशन दिएको हो। पठनपाठनमा असर पर्ने भन्दै तत्काल उक्त नियम लागू नगराउन नगरपालिकाले विद्यालयलाई आग्रह गरेको छ। 

सरकारले आजदेखि लागू हुनेगरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। तर, भक्तपुरका विद्यालयले अर्को सूचना जारी नभएसम्म यो नियम लागू नगराउन नगरपालिकाको निर्देशन छ।