निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ २ बिहीबार
  • Thursday, 18 August, 2022
२०७९ जेठ १ आइतबार २०:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सातामा दुई दिन बिदा दिने नियम लागू नगराउन भक्तपुर नगरपालिकाको निर्देशन

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार २०:३८:००

भक्तपुर नगरपालिकाले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न जिल्लाभरिका सरकारी विद्यालयलाई निर्देशन दिएको छ। आइतबार विज्ञप्ति जारी गर्दै नगरपालिकाले उक्त निर्देशन दिएको हो। पठनपाठनमा असर पर्ने भन्दै तत्काल उक्त नियम लागू नगराउन नगरपालिकाले विद्यालयलाई आग्रह गरेको छ। 

सरकारले आजदेखि लागू हुनेगरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। तर, भक्तपुरका विद्यालयले अर्को सूचना जारी नभएसम्म यो नियम लागू नगराउन नगरपालिकाको निर्देशन छ।