१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको हरिपुर्वा नगरपालिका– ३ मा जसपा विजयी 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२o:oo

सर्लाहीको हरिपुर्वा नगरपालिकाको ३ नम्बर वडामा जनता समाजवादी पार्टी (जसपा)को प्यानलै विजयी भएको छ । हरिपुर्वा नगरपालिका– ३ मा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका प्रमोद राय ८०६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

उक्त वडाको सम्पन्न मतगणनाको मतपरिणामअनुसार रायका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनराज सिहंले ७०३ मतमात्र प्राप्त गरे । यस्तै, यस नगरपालिकामा मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । 

ad
ad