मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format ११:o७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मानेभन्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवारको  अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o७:oo

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन् । 

धारा चिह्नका रुम्दालीको २,४२५ मत आउँदा एमालेका रूपलाल तामाङको एक १,७७४ मत आएको छ । उपाध्यक्षमा कांग्रेसका आश्राचन राई अगाडि छन् । उनले २,३७९ सय मत ल्याउँदा जसपाका दीपेन्द्र रुम्दालीले १,०७५ मत ल्याएका छन् । 

मानेभन्ज्याङमा कांग्रेसले स्वतन्त्रलाई समर्थन गरेको थियो भने एमाले र जसपाले तालमेल गरेका थिए । ९ वटा वडा रहेको मानेभन्ज्याङमा १, २, ८, ७ र ९ को मतगणना भइसकेको छ । वडानम्बर २ मा एमालेको प्यानल र अन्य सबै वडामा कांग्रेसको प्यानल विजयी भएको छ ।