Skip This
आइजिपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्‍चमा रिट  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १९ सोमबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १९ सोमबार १२:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आइजिपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्‍चमा रिट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १९ सोमबार १२:४३:oo

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध सर्वोच्‍चमा रिट परेको छ। नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सर्वोच्‍च अदालत पुगेका हुन्। उनले वारेसनामामार्फत रिट पेस गरेका हुन्। सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार पोखरेलको रिट पेस भएको र दर्ताका लागि रुजु भइरहेको छ। 

सरकारले आइतबार प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो। रिटमा वरिष्ठलाई छाडेर कनिष्ठलाई नियुक्ति गरिएकाले नियुक्ति  बदर गर्न माग गरिएको छ। 

ad
ad
ad
ad