१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १५ बिहीबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १५ बिहीबार १६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनसँग कुनै सीमा विवाद छैन : परराष्ट्र मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १५ बिहीबार १६:२९:oo

परराष्ट्र मन्त्रालयले चीनसँग कुनै सीमा विवाद नभएको जनाएको छ। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको बताएकी हुन्।

पत्रकार सम्मेलनका क्रममा लम्सालले दुई सातायता नेपालको परराष्ट्र मामिला सञ्चालनमा भएका गतिविधिबारे जानकारी दिएकी छिन्। उनका अनुसार हालसम्म दुई लाख ३० हजार पाँच सय २७ थान विद्युतीय राहदानी जारी भएको छ।