१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:५o:oo

 नेपाली कांग्रेसले आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार घोषणा गरेको छ। प्रवक्ता डा.प्रकाशशरण महत संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिले यस्तो घोषणा गरेको हो। 

उपसमिति संयोजक डिबी गुरुङका अनुसार आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसको पक्षमा चुनावी गीतहरू (अडियो/भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेको गीत पठाउनुपर्नेछ। यसरी पठाइएका गीतलाई छनोट समितिको निर्णयअनुसार पुरस्कृत गरिनेछ।

ad
ad