Skip This
ललितकला प्रदर्शनी २०७९ बाट नयाँ पत्रिकाकर्मी थापा र ढुंगाना पुरस्कृत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितकला प्रदर्शनी २०७९ बाट नयाँ पत्रिकाकर्मी थापा र ढुंगाना पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:३o:oo

नयाँ पत्रिकाकर्मी विश्व थापा र दीपेन्द्र ढुंगाना ललितकला प्रदर्शनी २०७९ बाट पुरस्कृत भएका छन् ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीमा  कन्टेम्पोररी आर्टतर्फबाट थापा र फोटोग्राफीतर्फ  ढुंगाना  पुरस्कृत  भएका हुन् ।