नयाँ पत्रिकाकर्मी विश्व थापा र दीपेन्द्र ढुंगाना ललितकला प्रदर्शनी २०७९ बाट पुरस्कृत भएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीमा कन्टेम्पोररी आर्टतर्फबाट थापा र फोटोग्राफीतर्फ ढुंगाना पुरस्कृत भएका हुन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।