१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि आज भारत गएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले गर्नेछन्।