निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १७ बिहीबार ११:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले तेजाब आक्रमण र यौन हिंसाविरुद्ध अध्यादेश ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १७ बिहीबार ११:५२:००

मन्त्रिपरिषद्ले तेजाब आक्रमण र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ। एसिड आक्रमण गर्नेलाई  कडा कारबाही, पीडितको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न उक्त अध्यादेश ल्याउन लागिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन्।

यसअघि केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएको भए पनि प्रतिस्थापन विधेयक आउन नसक्दा निष्क्रिय भएका थिए।