१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीका दुई वडाध्यक्ष एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:o८:oo

एकीकृत समाजवादीका दुईजना वडाध्यक्ष एमाले प्रवेश गरेका छन् । शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा एकीकृत समाजवादी छाडेर एमालेमा समाहित भएका हुन् ।

वडाध्यक्षद्वयले एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा सनाखत गरेका थिए । त्यस्तै, शुक्लागण्डकी नगरपालिकाका एकीकृत समाजवादीका अन्य ६ जना पनि एमालेमा समाहित भएको जिल्ला सदस्य प्रकाशचन्द्र भट्टराईले बताए । 

ad
ad