मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १० बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १० बिहीबार १९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १० बिहीबार १९:४५:oo

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगन थापा नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार थापालाई संयोजकमा नियुक्त गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार थापालाई ‘स्थानीय तह निर्वाचन– २०७९, घोषणापत्र तयारी समिति’ को संयोजक मनोनयन गरेका हुन् ।