Skip This
संसद् बैठक जारी, एमसिसीबारे छलफल (LIVE)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १५ आइतबार १५:o६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसद् बैठक जारी, एमसिसीबारे छलफल (LIVE)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार १५:o६:oo

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। १ बजेका लागि निर्धारित बैठक ढिला गरी सुरु भएको हो। आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा छलफल हुनेछ। आज बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी पारित गर्ने तयारी छ। संसदमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।

नेकपा एमालेका सांसदहरूले आज पनि अवरोध कायमै राखेका छन्।

प्रतिनिधिसभाको बैठक जारी रहेको छ । आइतबार दिउँसो १ बजेका लागि निर्धारित बैठक केही समय ढिलाा  सुरु भएको हो। बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा छलफल भइरहेको छ । 
आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकबाट एमसिसी पारित गर्ने तयारी छ। संसदमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका हुन् ।
नेकपा एमालेका सांसदहरूले आज पनि अवरोध कायमै राखेका छन्।