१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ जेठ ४ शुक्रबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मटिहानीमा भेटिएको बम डिस्पोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:o३:oo

महोत्तरीको मटिहानी नगरपालिकाअगाडि फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। शनिबार बिहान भेटिएको बम नेपाली सेनाको रणभीम गणको बम डिस्पोज टोलीले डिस्पोज गरेको हो।

बिहान १० बजे भेटिएको बम दिउँसो १ बजे डिस्पोज गरिएको हो। प्रेसर कुकरमा तारजडित उक्त बम अत्यधिक शक्तिशाली रहेको प्रहरीलाई उदृत गर्दै मेयर हरिप्रसाद मण्डलले बताए। बम कसले र किन राख्यो भन्ने हालसम्म खुलेको छैन।

ad
ad