१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शुक्रबार बस्ने संसद् बैठकको सम्भावित कार्यसूची

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:५o:oo

भोलि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि छलफलको प्रस्ताव पेस हुने सम्भावित कार्यसूची छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा टेबुल भएको एमसिसी सम्झौतामाथि छलफलको प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावना छ। आज बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो। अर्को बैठक भोलि १ बजेका लागि बोलाइएको छ।

 

ad
ad