१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

यती ब्रुअरीको  प्रिमियम क्राफ्ट बियर बजारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१५:oo

यती ब्रुअरीले नयाँ बियर यती ब्लन्ड बजारमा ल्याएको छ । स्पिरिट अफ द माउन्टेन्स’ नारासहित कम्पनीले प्रिमियम क्राफ्ट बियर बजारमा ल्याएको हो ।  बियर उत्साहीलाई लक्षित गरिएको यती ब्लन्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ ।

यो बियरमा अल्कोहलको मात्रा पाँच दशमलव दुई प्रतिशत रहेको जनाइएको छ । पुल–अफ क्यापसहित ३३० मिलि र ६५० मिलिको बोतलमा उपलब्ध रहेको यसको मूल्य एक सय ८० रुपैयाँ र तीन सय ५० रुपैयाँ तोकिएको छ । 

ad
ad