१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ जेठ ३ बिहीबार o६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:५६:oo

मधेस प्रदेश सरकरले १ फागुनमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा पहिलो पटक १ फागुनमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । 

उनका अनुसार जनयुद्धमा सहिद तथा ज्यान गुमाएका परिवारजनलाई तीन लाख अनुदान दिने निर्णयसमेत भएको छ । तर पहिलो चरणमा जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेस प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप तत्काल एक लाख नगद दिने निर्णय समेत गरेको छ । बाँकी रकम पछि दिने मन्त्री साहले बताए । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई एक लाख दिने निर्णय गरिएको उनको भनाइ छ । आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने भएका छन् ।

ad
ad