मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मौसम सुधारपछि काठमाडौंबाट देखिएका दृश्यहरु (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

काठमाडौं उपत्यकाको मौसममा सुधार भएपछि काठमाडौ उपत्यका र आसपासका डाँडाकाँडा सुन्दर र सफा देखिएको छ। शनिबार बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस पनि गरिएको छ। आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तस्बिरहरु :