१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २५ मंगलबार o८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी क्षेत्र विकास कोषकाे कोषाध्यक्षमा भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार o८:५५:oo

लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई ‘सिद्धिचरण’ नियुक्त हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । रुपन्देही स्थायी घर भएका भट्टराई नेकपा एकीकृत समाजवादीका नेता हुन् ।