१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा पुनः हिमपात सुरु (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:१७:oo

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण हवाई सेवा प्रभावित भएको छ। चिसो अत्यधिक बढेर माइनस १८ डिग्री सेल्सियस पुगेको छ। अत्यधिक चिसो बढेसँगै सरकारी तथा गैसरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा किसानलाई काम गर्न मुस्किल भएको छ। सदरमुकाम सिमकोट क्षेत्रमा निकै कम संख्यामा मात्र मानिस आवतजावत गरिरहेका छन्।

ad
ad