१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १३:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १३:२o:oo

बैंक ठगी कसुरमा  १५ लाख जरिवानासहित १० महिना सात दिन कैद सजाय पाएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । 
मोरङको विराटनगर महानगरपालिका– ६ बस्ने ४०  वर्षीय सीताराम  लुइँटेललाई प्रदेश १ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा १८ माघमा पक्राउ गरको हो । 

अभियक्त लुइँटेललाई  बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महिना सात दिन कैद र रु. १५ लाख जरिवानाको सजाय सुनाएको थियो । तर, अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार थिए । प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको छ ।  
 
 

ad
ad