मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ १० सोमबार
  • Friday, 14 August, 2026
अमुल थापा काठमाडौं
२o७८ माघ १० सोमबार २o:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनबाट फर्केपछि वर्षमान पुनले भने- महासचिवमा मेरो दाबी रहन्छ

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार २o:४५:oo

माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए।

केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ। 

झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका पुनले आफू पूर्ण निको भएर आएको जानकारी दिए।