मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ११:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजबाट सार्वजनिक स्थानमा जाँदा खोपकार्ड अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ११:५१:००

आजदेखि सार्वजनिक स्थानमा प्रवेशका लागि खोपकार्ड देखाउनुपर्ने नियम लागू भएको छ। सरकारले कोरोना नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गर्दै सार्वजनिक स्थानमा जाँदा अनिवार्य कोरोनाविद्ध खोप लगाएको कार्ड देखाउनुपर्ने बताएको थियो। 

यस्तै, सार्वजनिक निकायमा सेवा लिनका लागि पनि खोपकार्ड अनिवार्य छ। सिनेमा हल, होटेल, हवाई उडान, रेस्टुरेन्ट प्रवेशका लागि पनि खोपकार्ड अनिवार्य देखाउनुपर्नेछ।