निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ११:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजबाट सार्वजनिक स्थानमा जाँदा खोपकार्ड अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ११:५१:००

आजदेखि सार्वजनिक स्थानमा प्रवेशका लागि खोपकार्ड देखाउनुपर्ने नियम लागू भएको छ। सरकारले कोरोना नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गर्दै सार्वजनिक स्थानमा जाँदा अनिवार्य कोरोनाविद्ध खोप लगाएको कार्ड देखाउनुपर्ने बताएको थियो। 

यस्तै, सार्वजनिक निकायमा सेवा लिनका लागि पनि खोपकार्ड अनिवार्य छ। सिनेमा हल, होटेल, हवाई उडान, रेस्टुरेन्ट प्रवेशका लागि पनि खोपकार्ड अनिवार्य देखाउनुपर्नेछ।