Skip This
पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१o:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको अवसरमा सिंहदरबारको मूल गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। मंगलबार दिउँसो पूर्वराजा शाहले सिंहदरबार गेटअगाडि पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन्। यसअगाडि राष्ट्रपति विद्या भण्डारीले पनि सिंहदरबारअगाडि पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी थिइन्।