१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको बैठक दुई दिन पछि सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:o३:oo

यही पुस २५ गतेलाई तय भएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ। संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै बैठक दुई दिनपछि २७ गते मंगलबार अपराह्न १ बजेलाई निर्धारण गरिएको जानकारी दिएको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन्।

 

ad
ad